Don’t miss this opportunity, what is that????

Every one can make bright life for future here just --

People search 7

Carou sel 1

2

3

Want see magic….?

Sunday, December 6, 2009

नेपाली गजलको पुनर्जागरणकाल


नेपाली गजलको पुनर्जागरणकाल…
गजल समालोचकहरुले नेपाली गजलको पुनर्जागरण काल वि सं २०३६ सालतिर भएको तर्क प्रस्तुत गरे पनि २०२२ सालमा स्व देवराज शर्माद्वारा लिखित अमर शहीद दशरथ चन्द नामक नाट्यकृतिभित्रको गजलले नेपाली गजलको पुनर्जागरण काल २०३६ साल नभएर २०२२ साल हो र पुनर्जागरणकालका प्रणेता स्व शर्मा हुन् तथा नेपाली गजलको पुनर्जागरण केन्द्र बैतडी हो भन्ने कुरालाई प्रमाणित गरेको छ शर्माको यो नियमबद्ध गजलले भावभूमिका हिसाबले सशक्त क्रान्तिकारी भएकोले प्रेमप्रणयइतर पहिलो नेपाली गजलको स्थान ओगट्न सफल रहेको पनि हाम्रो ठहर छ । जूनलाई बादलले ढाके पनि हीरालाई माटाले छोपे पनि आफ्नो गुण नछाडेझैं हामी गर्वका साथ भन्छौं स्व देवराज भट्ट शर्मा नेपाली गजलका पुनर्जागरणकर्ता हुन् । - सम्पादक प्यास राष्ट्रिय त्र...ैमासिक बर्ष ४ पूर्णाङ्क १३ बैतडी विशेषाङ्क २०६५ श्रावण-असोज

बकवाद धेर गर्छौ यो नीचता देखाई भन लौ मुलुक भरीमा किन गडबडी मचायौ
ठकुरी महान कुलका क्षेत्री भएर खासा गरि निन्दनीय यो काम नाउँ त्यसै गुमायौं
राजा प्रजा सुखी छन् हाम्रो सुनीति पाई कुन दोष यसमा देख्यौं किन लाछना लगायौ

गर्नु अनीति मात्रै नीति सुनीति तिम्रो नौका लगेर जलमा यो देश डुवायौ ।
मन्त्री प्रधानको पद पायेको जँगले हो श्री ३ को उपाधि कुन अर्थमा लगायौ ।
खोसेर नागरिक-हक नेपाली मात्रलाई लिई डोर आफ्नु हातमा कठ-मुर्ति झैं नचायौ

No comments:

Post a Comment